
गैडहवा ९ को राधाकृष्ण टोलमा पर्ने राधाकृष्ण मन्दिर समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तरगत भौतिक पुर्वाधार मन्त्री भुमेस्वर ढकालको पहलमा २०००००० को बजेटमा मन्दिर रङ रोगन , भजन कृतन हल तथा मिटिङ हल , यज्ञमन्डप , मन्दिरको वरि परि रेलिङ , मन्दिरको दक्षिण अनि मन्दिरको पुर्व गेट , भक्तजनको लागि बिश्वाम स्थल पनि निर्माण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक विकास मन्त्री भुमेस्वर ढकालको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा बिशिस्ट अतिथिहरु गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल , गैडहवा गाउँपालिका उपाध्यक्ष मधुरी जैसवाल , गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम , वडा न ८ का वडा अध्यक्ष भुवन बहादुर राना , वडा न ९ कि अध्यक्ष मिना क्षेत्रि वडा न ९ का वडा सदस्य इन्द्र बहादुर पेमि , वडा सदस्य शान्ता ज्ञवाली , वडा सदस्य पुनम शुनार ,समाज सेवि तिलक रिजाल , समाज सेवि टिकाराम रिजाल , समाज सेवि दुर्गा आचार्य , समाज सेवि रधिका आचार्य समाज सेवि सीता घिमिरे समाज सेवि तथा कृषि विशेषज्ञ चेतनारायण पन्थी , समाज सेवि तथा भजन गायक गोपाल पोख्रेल स, समाज सेवि गिता शाहि ,युवा समाज सेवि दिल ब पेमि , युवा समाज सेवि जनक पुन मगर , चन्द्रज्योती आमा समुहकी अध्यक्ष धनीशरा थापा , नयाँगाउँ टोल बिकास अध्यक्ष कर्ण बहादुर बलाल , पुर्व नयाँगाउँ टोल बिकास अध्यक्ष तथा समाज सेवि तारासिङ रेस्मी , समाज सेवि तथा बुद्धिजिवि अशोक शाही , अतिथी हस्य कलाकार मनोज ज्ञवाली (जेठेवा ) , समावेशि टोल बिकास अध्यक्ष डिल बहादुर कार्की , समाज सेवि पुर्णलाल आचार्य , समाज सेवि ब्रज सिङ बि.क ., समाज सेवि तथा रैरहवा बोरिङ सिचाइ आयोजनाका अध्यक्ष ऋषिराम राना, लगायतको अतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी भुमेस्वर ढ्कालले यज्ञ मन्डपमा पुजा आरचना गर्नुका साथै पानसमा बत्ति बालेर अनि मन्दिरमा रहेको शिलालेख अनावरण गरेर कार्यक्रमको समुधाट्न गर्नुभएको थियो ।
आउदा दिन हरुमा हामी सबैले बजेट हल्दा खेरी मात्र शिलान्यास गर्दा अनि समुद्घाटन गर्दा ध्यान जानू भन्दा पनि आउदा दिन हरुमा पनि हाम्रो मन्दिर हो भनेर संरक्षण गर्दा राम्रो हुने र आउँदा दिनहरुमा पनि बजेट हल्ने मान्छे लाईनि मनै देखि बजेट हाल्ने मन लग्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाले सुरुमा देख्दा र अहिले देख्दा मन्दिरको मुहारजो फेरिएको पनि बताउनु भयो।
यो मन्दिर बाट ब्रह्मण पनि उत्पदन गरि हम्रो हिन्दु सस्कार लाई अर्को पिडिमा सार्न सकियो भने हाम्रो सस्कार पनि जोगिने अनि अर्को पिडिमा पनि सर्ने अनि विवाह , ब्रतबन्ध चौरासी पुजा लगायतका हिन्दु सस्कारलाई अर्को वडा वा अर्को गाउँ जानू पर्ने सम्स्या पनि हट्ने कुराले गर्दा पनि अफुले त्यस मन्दिर लाइ बजेट हाली बिशेष जोड दिएको कुरा पनि बताउनु भएको थियो हो।
कार्यक्रममा बिशिस्ट अतिथि गैडहवा गा पाका अध्यक्ष सुरेन्द्र पौडेल , ९ कि वडा अध्यक्ष मिना क्षेत्री , ९ न का वडा सदस्य इन्द्र बहादुर पेमि , वडा सदस्य शान्ता ज्ञवाली , वडा सदस्य पुनम शुनार ८ का वडा अध्यक्ष भुवन बहादुर राना मगर , समाज सेवि तथा कृषि विशेषज्ञ चेतनारायण पन्थी , नयाँगाउँ टोल बिकास अध्यक्ष कर्ण बहादुर बलाल , समावेशी टोल बिकास अध्यक्ष डिल बहादुर कार्की समाज सेवि रधिका आचार्य समाज सेवि तथा वरिष्ठ ब्याक्ती पुर्णलाल आचार्य समाज सेवि ऋषिराम राना , समाज सेवि बज्रसिङ बिक लगायतले मन्दिरको उत्तर उत्तर प्रगती को लागि अनि आउदै गरेको हरितालिका तिजको शुभकामना पनि दिनु भएको थियो । ५०० जनाको उपस्थिती रहेको कार्यक्रममा मनोज पन्थीको सन्चालन रहेको थियो भने उक्त कार्यक्रममा अथिती हस्य कलाकार मनोज ज्ञवाली जेठेवाले सम्पुर्ण लाई आफ्नो हस्य प्रस्तुतिको माध्यमवाट कृष्ण भजन तथा तिज गीतमा छ्म चम नचाएका थिए । समाज सेवि तथा भजन गायक गोपाल पोख्रेलको स्वागत मन्तवय रहेको कार्यक्रमको समापान मन्दिर समितिका अध्यक्ष तथा मन्दिरका जग्गा दाता होम बहादुर घिमिरेले गर्नु भएको थियो ।