गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

  • स्याङ्जा २१ साउन । गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी आज दिउसो दुर्घटना भएको स्याङ्जाका जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले जनायको छ ।
    उनको गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन । वालिङमा आयोजित कार्यक्रममा सहभागी भएको बताइएको छ

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation