८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा ,काे कहाँ ?

  • काठमाडौँ,१६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत  ८५ जना शाखा अधिकृतहरू तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो।
    जसमध्ये ३७ जना शाखा अधिकृतहरु रहेका छन् भने ४८ जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation