चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन हुने

  • काठमाडौं,२७ असार । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई थप पुनरावलोकन गरिने उल्लेख गरेका छन् । गभर्नर पौडेलले कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यवसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation