संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • काठमाडौँ,२८ जेठ । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।
    विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
    यस्तै, बैठक बिहान साढे ११ बजे समितिको बैठक बस्नेछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने सचिवालयले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation