पहिलो पाईला नेपाल द्वरा गणतन्त्र दिवमा दिप प्रज्वल र चिसो पानी वितरण

  • बुटवल,१६ जेठ ।पहिलो पाईला नेपाल बुटवल शाखाले दुई छुट्टा हुट्टै स्थानमा फरक कार्यक्रम गरि गणतन्त्र दिवस मनाईको छ । बुटबल नयाँ बसपार्कमा चिसो पानी बितरण गरे संगै तिनकुनेमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाएको छ।
    कार्यक्रम अध्यक्ष पहिलो पाईला नेपाल शाखा अध्यक्ष गोमा भट्टराई ले गणतन्त्र नेपाल को महान उपलब्धि भएको बताएकि थिईन ।
    प्रमुख अतथि केन्द्रीय महासचिव पारस मरासिनिले गणतन्त्र रक्षा का लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रम संचालक सचिव रुद्र खनाल ले गरेका थिए । उपाध्यक्ष गौरब खनालका अनुसार कार्यक्रममा बुटवलको चर्को गर्मिमा चिसो पानी उपभोग गर्नपाउँदा स्थानीयले धन्यवाद दिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation