
काठमाडौं ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका हुन् । पौडेलका अनुसार चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रकम विनियोजन गरिएको छ । यस्तै पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ ।
बजेट (पूर्णपाठ)Webside Final budget