सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

  • काठमाडौँ,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक अनुमान ९बजेट० दिउँसो ३ बजे सार्वजनिक गर्दैछ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।
    जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation