तिनाउ नदिमा डुबेर दुई जनाको ज्यान गयो

  • बुटवल,३० बैशाख । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदिमा डुबेर २ जनाको निधन भएको छ । हिजो देखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ बर्षिय अभिषेक श्रेष्ठ र दिपेश सुवेदीको भेटिएको तिनाउ गाँपालिका वडा नम्बर–३ का जनप्रतिनीधी टंकनाथ बस्यालले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation