नेपालबाट विदेश पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ बाहिरियो

  • काठमाडौँ,२८ बैशाख । नेपालबाटविदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् ।
    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीहरूले अध्ययनका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड बाहिरिएको थियो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation