४७ जना सहसचिवको सरूवा, को कहाँ

  • काठमाडौँ,९ बैशाख । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा र कामकाज र काज खटाइएको हो ।

    हेर्नुहोस् सूचीः

    joint sec

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation