कपिलवस्तु ,४ न जितपुरमा प्रचण्ड को मर्निङ वाक

  • जितपुर, ५ बैशाख । जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ अन्तर्गत नेकपा माओवादी केन्द्रको नेताकोटोली हिजो भैरहवा हुदै कपिलवस्तु पुगेको छ । पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय नेताहरुको टोली बिहिबार साँझ नै कपिलवस्तु पुगेको थियो । आज बिहान प्रचण्डसहितको टोलीले ४ न जितपुरमा मर्निङ वाक गर्नुको साथै स्थानीयसँग भलाकुसारी गरेको छ । मर्निङ वाकमा पूर्व उपराष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दकिशोर पुन,प्रवक्ता अग्नि सापकोटा लगायत स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation