रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

  • काठमाडौँ ,४ बैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो । जसअनुसार कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार ,मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी , गण्डकी प्रदेशको इन्चार्जमा शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य तेस्तै कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation