निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

  • काठमाडौं २ बैशाख । नेपाल आयल निगमले मंगलबार मध्यरात देखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।
    इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले पछि नेपाल आयल निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो।
    भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
    साविकको मूल्यमा प्रति लिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation