राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन बाट ‘जनयात्रा’शुभारम्भ

  • चितवन ,२३चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले चितवन बाट ‘जनयात्रा’ शुभारम्भ गरेको छ ।
    पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो ।
    पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation