प्रधानमन्त्रीले चैत्र १८ गते संसद् बैठकलाई सम्बोधन गर्ने

  • काठमाडौँ १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
    संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा प्रधानमन्त्रीबाट सम्बोधन हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
    विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation