मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुलो पर्ब रामजान आईतबार (भोली )देखि शुरु

  • मुस्लिम धर्मावलम्बीहरुको सबैभन्दा ठुलो पर्ब रामजान आईतबार (भोली ) देखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुस्लिमहरु दिनमा निराहर बस्छन । रामजान पर्बमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्यादयहुनु अधिदेखि बिहान सुर्यास्तन भएसम्म पानीसमेत नखाईखाई रोज बस्दछन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation