राप्रपा काे बृहत् आमसभा बुटवलमा केन्द्रीय अध्यक्ष, राजेन्द्र लिंङग्देन आउने

  • बुटवल, फागुन ।
    राप्रपा ले देशका सबै प्रदेशमा आयाेजना गर्दे आएकाे बृहत् आमसभा शनिवार बुटवलमा हुने भएकाे छ । पार्टिकाे आयाेजनामा बृहत् विराेध सभा सहितको आमसभा आयाेजना गर्न लागिएकाे पार्टिका प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।
    पार्टी ले आयाेजना गर्न गएकाे सभामा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंगदेल सहित केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे र धुब्र पाण्डे सहित धवल सम्शेर राणा र पुर्व मन्त्री निरन्जन थापाले समेत सम्बाेधन गर्ने छन् ।
    बुटवलकाे ट्राफिक चाेकमा शनिवार आयाेजना हुने सभा पुर्व बुटवलकाे नयाँ बसपार्क क्षेत्र र बुटवल तिनाउ पुल पारी क्षेत्रबाट वृहत् र्याली आयाेजना हुने जनाएको छ ।
    पार्टिका प्रदेश अध्यक्ष प्रदिप कुमार उदय सन्देश सहितको कार्यक्रमआयाेजना गरिएकाे बताए ।

    पार्टिका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा पुर्व मन्त्रि निरन्जन थापाले पाटिकाे जागरण अभियान संगै अहिले काे परिस्थिति पार्टिकाे एजेन्डा सफल हुँदै गएकाे बताए । थापाले अहिले काे सरकार संविधान विहिनताकाे अवस्था जस्तो भएकाे बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation