लेखा समुह रुपन्देहीमा घर्तिको नेतृत्व

  • बुटवल, ३ फागुन । लेखा समुह रुपन्देहीको बार्षिक साधारण सभा तथा चौथोस्अबिधेशबाट अगामी २०८१-२०८३ को लागि नयाँ नेतृत्व चयन भएको छ । लेखा समुह रुपन्देहीमा नयाँ अध्यक्ष देव बहादुर घर्तिको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
    शनिवार रुपन्देहीमा सम्पन अधिबेशनबाट ११ जना नयाँ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्ष हरी प्रसाद ज्ञवाली ,सचिवमा ओमेश कुमार गैरे, कोषाध्यक्षमा मधु प्रसाद भट्टराई, सहसचिवमा सिता मरासिनि ,सदस्यहरुमा चन्दन अर्याल ,प्रकास पौडेल, शोभाखर ज्ञवाली ,प्रदिप लम्साल,मनोज भट्ट र गोकर्ण कट्टेल चयन भयका हुन ।
    कार्यक्रमा प्रमुख कोष तथा लेखा नियन्त्रक रुपन्देही प्रमुख मन्जु कुमारी जैसी ढकाल , प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवाली आथित्यतामा रहेको थियो । निर्वाचित सबैलाई अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation