मण्डे एफ सि द्वारा प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण

  • बुटवल, १ फागुन । मण्डे एफ सि (बुटवल नमुना क्लब) रुपन्देहीले प्रहरी कार्यालयलाई व्यारिकेट हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय बुटवल, रुपन्देहीलाई एकथान व्यारिकेट हस्तान्तरण गरिएको क्लबका का बा अध्यक्ष रवि विश्वकर्माले बताए ।
    वडा प्रहरी कार्यालय बुटवल का प्रमुख प्रहरी निरीक्षक बिष्णु बहादुर बस्नेतलाई व्यारिकेटहस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा सदस्य सुमित कार्कीले जानकारी दिए
    हस्तान्तरण कार्यक्रमा बोल्दै कावा अध्यक्ष रवि विश्वकर्माले आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिइने बताए ।
    त्यतै कार्यक्रमा मण्डे एफ सि का सहसचिव राहुल कसौधन उपस्थिति रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation