संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा दलित अभियानका अभियन्ता पक्राउ

  • काठमाडौँ २८ माघ। संघीय संसद भवनमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनुवार लाई नियन्त्रणमा लिएको छ ।
    दलितको लागि दलित अभियानका अभियन्ता सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको छ ।
    निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले खबरखाता लाई बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation