लायन्स ईन्टरनेशनल ३२५ पीको कन्भेन्सन तयारी आह्वान

  • बुटवल,२३ माघ । लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल को कन्भेन्सन रुपन्देहीमा हुने भएको छ । क्लवको पूर्ण बैठकबाट निर्णय गरिएको छ ।
    मंगलबार भैरहवा सम्पन्न पूर्ण बैठक बाट यहि चैत २३ गते (५अप्रील)मा भैरहवामा अधिवेसन गरिने गर्ने निर्णय गरिएको हो । आगामी २०२५÷२६ को लागि नयाँ द्धितिय गर्भनरको समेत नेतृत्व चयन हुने छ ।
    लायन्स इन्टरनेशनल ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गको अध्यक्षमा भएको बैठककले उनले कन्भेन्सको महाअभियानमा सबैले साथ दिनुपर्ने आह्वान गरेका थिए । डिष्ट्रिकका सबै कार्यक्रम ऐतिहासिक र सफल भैरहेको बताउँदै यो महाधिवेसनलाई कसरी सफल बनाउन सकिने कुरामा उनले बताएका थिए ।
    साथै पुर्व गर्भनर लायन्स इन्टरनेशनल डाइरेक्टरमा अरुण प्रताप राणालाई अघि सर्ने निर्णय गरिएको बताए । कार्यक्रममा मल्टीपलडिष्ट्रिक मार्केटिङ्ग कोडिनेटर अरुण प्रताव राणाको प्रमुख आतिथ्ययतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिकका निर्वातमान गर्भनर अर्जुनमान शैजु, फष्टभिडिजी बालाराम भटट्राई, सेकेन्ड भिडीजी सन्दीप कसौधन, पूर्व गर्भनर नवराज न्यौैपाने, महेन्द्र नाराण श्रेष्ठ लगायत को उपस्थिति रहेको थियो ।
    अर्जुमान सैजु तथा नवराज न्यौपानेलाई क्रमस नियुक्त गरिएको उक्त एरिया चफि एड्भाईजन अभिनय कसाजुलाई कन्भेनरको रुपमा डिििष्ट्रकले निर्णय गरेको छ ।
    सो अवसरमा अवसरमा महत्वपूर्ण पद दिएको छ । कार्यक्रमा सेक्रेटरी एड्भाईजर, विनोद खरेल, फाईनान्सली एड्भाईजन दिनेश श्रेष्ठ, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एडभाइजर खेम हमाल ,एसिआइएफ कोडिनेटर अर्चित श्रेष्ठ, एव जिएट सवै पदाधिकारीहरु,गर्भनरका सद्भानादुतहरु पिआरओ एकादेव बस्याल ,एरिया चिफ कोडिनेटरहरु साथै एरिया ५ का रिजन जोन तथा डिष्ट्रिक महत्वपूर्ण पदाधिकारीहरुको उपस्थीता सम्पन्न भएको हो ।
    पूर्व गर्भनर नवराज न्यौपाने तथा निवर्तमान गर्भनर अर्जुमान सैजु, बालाराम भट्टराई र सन्दी कसौधनले आ–आफ्नो भनाई राखेका थिए ।
    कन्भेनर अभिनय मयुर कसौधनले यो महाधिवेसनसनमा उत्कृष्ठ र भव्य र शभ्ययहुने लायन्सहरु सिरउच्च राख्ने गरी कार्यक्रमआयोजना गरिने बताएका थिए । निवर्तमान गर्भनर अर्जुमान सैंजुले चुनावी प्रतिष्पर्धा भन्दा लोकतन्त्रको सबभन्दा अनुपम उपहार सहमतिमा नयाँ नेतृत्व आयो भनेनयाँ आयम हुने बताए । साथै यो अवसरमा डिष्ट्रिकले पूर्व गर्भनर अरुण प्रताप राणा लाई इन्टरनेशनल डारेक्टररुपमा अगाडी सार्ने निर्णय गरिएको डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation