ऑबुखैरेनीमा बस दुर्घटना

  • तनहुँ, १९ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका १ सत्रसयमा शुक्रवार भएको बस दुर्घटना। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। रासस

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation