सुन चाँदीको मूल्य घटेको छ

  • काठमाडौ ३०मंसिर
    आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ ।

    शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियोभने आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    उता, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८४० रुपैयाँ कारोबार भइरहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation