नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

  •  

    मंसिर १८ काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन करिब ९ अर्ब रुपैया अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको हुन तर यो सहयोग रकम नेपाल र चीनबीच मंगलबार नै भएका आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग सम्झौता अन्तर्गत नै हो वा फरक हो भन्ने चाहिँ स्पष्ट नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए
    नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, विकास र समृद्धिमा चीनको सधैं साथ रहन्े सो अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत दिएको ढकालले जानकारी दिए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation