
७ मंसिर २०८१, शुक्रबार
काठमाडौँ । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।त्यतैबालुवाटारमा प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्
सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस आईपीटीपी को मङ्सिर ८ देखि ११ गतेसम्ममा हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका