शिसुज्ञानकुन्ज द्धारा मानव सेवा आश्रममा सहयोग

  • बुटवल, मंसिर । बुटवलउपमहानपालिका वडा नम्बर ४ आर्दशनगरमा रहेको शिसु ज्ञान कुन्जमन्टेश्वरी स्कुलद्धारा मानव सेवा आश्रम लाई मंगलबार सहयोग गरेको छ । विद्यालयमा आयोजना गरिएको तिहार महोत्सव कार्यक्रमबाट सक्लन भएको रकमले मंगलरबार आश्रमा खाध्यन तथा भोजन र बिभिन्न सामाग्री हस्तारण गरिएको शिसु ज्ञान कुन्जका प्रधानाध्यापक रिता शर्माले जनाकारी दिए । कार्यक्रममा कार्यक्रम संयोजक तुलसी थापा ,आश्रममा सहसंयोजक रिना थापा लगायतले आ आफ्नो भनाई राखेका थिए । सो कार्यक्रम बिधालयका शिक्षहरु र विद्मार्थीहरु सहभागीतामा भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation