
काठमाडौं- आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपाली टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन जोड्यो । नेपाली टिमका लागि कप्तान पूजा महतालेले शानदार प्रदर्शन गरिन् ।