भैरहवा ,६ माघ । नेपाली काँग्रेस ले रूपन्देही क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापति सुशील गुरुङलाई उम्मेदवार बनाएको छ । विस २०५१ सालमा ने.वि.संघ साधारण सदस्य को रुपमा अगाडि बढेका गुरुङ २०५४ सालमा ने.वि.संघ भैरहवा बहुमुखी क्याम्पस इंकाइ अध्यक्ष को रुपमा निर्वाचित भएका थिए...


































































