पाल्पा,२४ कार्तिक । आधारभूत सहकारी लेखा व्यवस्थापन तालिम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा भएको ५ दिने तालिमको सोमबार समापन गरिएको छ । नगरपालिका भित्रका २१ वटा सहकारी संस्थाहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो ।नगरभित्र सञ्चालित...





























































