भैरहवा, २८ पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिज रुपन्देही–११ ले क्लिनस्वीप गरेको छ । सिरिजको अन्तिम खेलमा आइतबार रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ८२ रनले हराउँदै सिरिज क्लिनस्वीप गरेको हो । रुपन्देहीले सिरिजको पहिलो...




































































