काठमाडौँ ,६ माघ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी पर्ने क्षेत्र रुपन्देही २ र ३ रहेका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार साढे पाँच बजेसम्मको तथ्याङ्क अनुसार १६५ क्षेत्रमध्ये रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३...




































































