सुरक्षा / अपराध
बुटवल,२७ जेठ । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा ्यही जेठ १७ गते राति चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। जेठ १७ गते राति पसलबाट १ करोड...
पुरा पढ्नुहोस
काठमाडौँ,२७ जेठ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा ९तथ्याङ्क० हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन...
पुरा पढ्नुहोस
काडमाडौं ,२६ जेठ। काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् । मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका उनको सचिवालयले जनाएको छ । मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण...
पुरा पढ्नुहोस
भैरहवा,२६ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली गरेको करिब रु ४ लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी,...
पुरा पढ्नुहोस
बुटवल ,२१ जेठ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा हालै आएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक (एसपी) निशान थापालाई स्वागत गर्दै ट्राफिक तथा पार्किङ् व्यवस्थापनमा...
पुरा पढ्नुहोस
काठमाडौँ, २१ जेठः काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७...
पुरा पढ्नुहोस
रुपन्देही ,१४ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेज ब्राण्डको तोरीको तेल तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । तेज ब्राण्डको तेल रुपन्देहीको गुरवानियास्थित सिद्धार्थ आयल इण्डस्ट्रिजले उत्पादन गर्छ । बजार...
पुरा पढ्नुहोस
काठमाडौ,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य दुई जना मन्त्रीले मानव अधिकारको उल्लंघन गरेको ठहर गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सम्बन्धमा आयोगले...
पुरा पढ्नुहोस
काठमाडौं ,१३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले रास्वपा सभापति रवि लामिछाने सहित उक्त दलका १७ जना सांसदमाथि २३ र २४ भदौको घटनामा अनुसन्धान गर्न सिफारिस गरेको छ । सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन...
पुरा पढ्नुहोस
काठमाडौँ,१३ जेठ । दुग्ध विकास संस्थान(डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । डीडीसीको लैनचौरस्थित केन्द्रीय...
पुरा पढ्नुहोस
दाङ,१३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्काे १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य...
पुरा पढ्नुहोस
पाल्पा ,७ जेठ । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ भने दर्जन भन्दा बढी बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ...
पुरा पढ्नुहोस
काठमाडौँ,६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको विषयमा सरकारसँग लिखित स्पष्टीकरण माग गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा...
पुरा पढ्नुहोस
काठमाडौँ,२ जेठ । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडासचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका...
पुरा पढ्नुहोस
दाङ,२९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले दुर्घटनामा घाइते भएकाहरुको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको...
पुरा पढ्नुहोस