समाज

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं २१ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर...

पुरा पढ्नुहोस
कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउछौ :अर्थमन्त्री पौडेल

भैरहवा २० मंसिर । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा विहीबार देखि भैरहवामा सुरु नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको...

पुरा पढ्नुहोस
शुक्रबारदेखि प्रथम मगर साहित्य महोत्सव

बुटवल, २० मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने शुक्रबार भोली देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदैछ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु बिहीबार नै...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्ने आवश्यक पहल हुन्छ: मन्त्री पान्डे

भैरहवा २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा आवश्यक पहलहरु भइरहेको बताए । विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विमानस्थल दिगो...

पुरा पढ्नुहोस
रामपुरमा जनप्रतिनिधि संवादकार्यक्रम

रामपुर, १९ मंसिर पाल्पा को रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा मंगलवार वडा नं. १ को टापुधाममा जनप्रतिनिधि संवादकार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख...

पुरा पढ्नुहोस
११ औं संस्करणको अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

बुटवल, १९ मंसिर । यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको...

पुरा पढ्नुहोस
अपाङ्गता दिवसमा रामग्रामममा कार्यक्रम

बुटवल मंसिर । ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रामग्राम नगरपालिका नवलपरासीमा कार्यक्रम गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र अपाङ्गएवम अभिभावक संघको आयोजनामा कार्यक्रम गरिएको हो । सामावेशी तथा दिगो भविश्यको पुर्वाधार,...

पुरा पढ्नुहोस
रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा

बुटवल, १९ मंसिर । रूपन्देही जारी डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरू पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रूपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २०...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा अपांग आश्रममा सहयोग

बुटवल, १९ मंसिर । ३३ औं अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ९३ डिसेम्बर० को अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको देवीनगर रंगशालास्थित नेपाल अपांग आश्रममा सहयोग हस्तान्तरण गरेको छ । मंगलबार आश्रममा...

पुरा पढ्नुहोस
एनपीएलमा पोखरा पराजित, चितवनले लगातार जित

मंसिर १८ काठमाडौं । कीर्तिपुरस्थित जारी नेपाल प्रिमियर लिग ९एनपीएल०मा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत...

पुरा पढ्नुहोस
नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

  मंसिर १८ काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन करिब ९ अर्ब रुपैया अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको...

पुरा पढ्नुहोस
कान्ती माविमा विद्यार्थीको आँखा चेकजाँच तथा चस्मा वितरण शिविर

बुटवल ९ मंसिर । लियो क्लव अफ बुटवलको आयोजनामा ६७ लियो वीक को अवसरमा कान्ती माध्यममिक विद्यालयमा निःशुल्क आँखा परिक्षण तथा चस्मा वितरण कार्यक्रम गरेको छ । ७ दिन सम्म चल्ने कार्यक्रम अनुसार चौथो दिन...

पुरा पढ्नुहोस
बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्दै

बुटवल, मंसिर । बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसले भोली मँगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव विविधकार्यक्रम सहित साताव्यापी रुपमा मनाउने भएको छ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थि क्याम्पसले मँगलबार वृहत सरसफाई कार्यक्रमसहित सप्ताहको...

पुरा पढ्नुहोस
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं , ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो ।...

पुरा पढ्नुहोस
तिन स्थानमा घुम्ती शौचालय

मंसिर १६ बुटवल। बुटवल उपमहानरपालिकाले आइतबार देखि बुटवलमा ३ स्थानमा घुम्ती शौचालय ल्याएको छ । बुटवलको मुख्य बजार ट्राफिक चोक,राम मन्दिरलाईन र राजमार्ग चौराहमा शौचालय राखिने भएको हो । आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले...

पुरा पढ्नुहोस