समाज
रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको थियो। राजा शुद्धोदनको मूर्ति...
पुरा पढ्नुहोस
बुटवल १२ चैत। डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः...
पुरा पढ्नुहोस
दाङ १२ चैत। दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो। अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
बुटवल, चैत । सिद्धार्थनगर नगरपालिका वडा नं। ८, रविपथमा अवस्थित ‘भैरहवा सिटी किड्स केयर’ मन्टेश्वरीले आठौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य युवा...
पुरा पढ्नुहोस
बुटवल ,११ चैत । फागुन १८ आइतवारदेखि इस्लाम धर्मावलम्बी मुसलमानहरूको रमजान सुरु भएको छ । रमजानमा विश्वभरका मुसलमान रोजा (व्रत) बस्छन । लायन्स क्लब अफ बुटवल स्टार्सले रमजानका अवसरमा सामाजिक सद्भाव ,आपसी भाइचारा र...
पुरा पढ्नुहोस
बुटवल – नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा कक्षा १, २ र ३ मा अध्यापन गराउने शिक्षक-शिक्षिकाहरूका लागि एकदिने एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यक्रम संगठनका नगर अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षतामा तथा...
पुरा पढ्नुहोस
बुटवल १० चैत । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ। बुटवल बेलभरीया स्थित डि एन डी बिबिक्युमा सम्पन्न अधिवेशनले लायन बर्ष २०२५ /२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष ...
पुरा पढ्नुहोस
बुटवल, १० चैत । रसायन तथा मेडिकल आपुर्ति संघ नेपाल रुपन्देही शाखाले आउँदै गरेको नयाँ बर्षको पावन अबसरमा सस्थामा आबद्द ब्याबसायी सन्चालक र कर्मचारीहरु बिच लुम्बिनी इन्डोर कालिकानगरमा क्रिक्सल टुर्नामेन्ट कार्यक्रम गरेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं, १० चैत। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि...
पुरा पढ्नुहोस
बुटवल ,९ चैत । बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए।पी।एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स...
पुरा पढ्नुहोस
मर्चवार, ९ चैत्र । मर्चवार प्रेस क्लब, रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि...
पुरा पढ्नुहोस
लुम्बिनी, ९ चैत्र । नेपालका लागि चीनका राजदूत छन् सोङ्गले लुम्बिनीमा जन्मिएका गौतम बुद्धका उपदेशले नेपाल र चीनबीचको सम्बन्धलाई कसिलो रुपमा जोडेको बताएका छन् । दुई देशबीचको सम्बन्ध प्राचिनकालिन रहेको भन्दै उनले बौद्ध दर्शन...
पुरा पढ्नुहोस
बुटवल, चैत । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगीताको शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले १–० गोलको अग्रता...
पुरा पढ्नुहोस
बुटवल ८ चैत । स्वास्थ्य सेवामा सुधार तथा सहज पहुँच बिस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले इण्डोस्कोपी सेवालाका लागि महिनौ पालको कुर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । अस्पतालमा इन्डोस्कोपीका लागि महिनौ पालो कुर्नुपर्ने अवस्थाको अन्त्य...
पुरा पढ्नुहोस
बुटवल, ८ चैत । शनिबारदेखी रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शुरु हुदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल...
पुरा पढ्नुहोस