समाज

लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा फलफुल तथा जुस वितरण

बुटवल,१९ साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले तिर्थयात्रीहरुलागी पानी,जुस तथा फलफुल बितरण गरेको छ । कमलेश्रश्वर महादेव, टिन्टी आँप बाट रानीमहलको तिर्थयात्राको लागी जानुहुने बोलबम तिर्थयात्रीहरुर्ला सोमबार एक कार्यक्रमाको आयोजना गरि फलफुल तथा...

पुरा पढ्नुहोस
नमस्ते नेपालको दोस्रो महाधिवेशन भदौ ७ गते, लोगो सार्वजनिक

रूपन्देही,१९ साउन । सामाजिक संस्था नमस्ते नेपाल रूपन्देहीको दोस्रो महाधिवेशन यही भदौ ७ गते हुने भएको छ। स्थापना भएको १४ बर्ष भएको यस सस्थाले महाधिवेशनको तयारिमा जुतिरहेको छ भने त्यसको अवसरमा विशेष लोगो सार्वजनिक...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा क्यान्सर पीडितलाई सहयोग

बुटवल १८ ,साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले क्यान्सर पीडितलाई सहयोग गरेको छ । पाल्पा निवासि विन्दु पाण्डे क्षेत्रीलाई क्लबले एक कार्यक्रमको आयोजना गरि रु ३८ हजार १ सय तिस रुपैया विन्दु पाण्डेको...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको अन्र्तक्रिया

बुटवल, १७ साउन । नेपाली युवा उद्यमी मन्च रुपन्देहीले शुक्रबार मणिग्राम मा शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरेको छ । संघिय संसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले युवा उद्यमी हरुलाई शैक्षिक उद्यमशील सोच विकास गर्न महत्वपूर्ण...

पुरा पढ्नुहोस
लायन्स पाल्पा मान्डव्यद्वारा वृक्षरोपण

बुटवल ,१६ साउन ।लायन्स क्लब अफ पाल्पा मान्डव्य द्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । तानसेन नगरपालीकाको दामकडा स्थित मान्डव्य पार्क परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लायन्स इन्टरनेशनको ग्लोबल कज अन्र्तगत वातावरण...

पुरा पढ्नुहोस
लायन्स कृष्णनगरद्वारा वृक्षरोपण सम्पन्न

बुटवल ,१६ साउन । लायन्स क्लब अफ कृष्णनगरको आयोजनामा बाणगङ्गा नगरपालिका–८ स्थित मधुवनधाम परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न । हरित वातावरण, स्वच्छ जीवनू भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियाली विस्तार तथा समुदायमा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

बुटवल ,१६ साउन । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई...

पुरा पढ्नुहोस
सुरक्षा र सौन्दर्यकरणका लागि बेझाँड बजार चोकमा हाई मास्क लाइट जडान

रामपुर,१५ साउन । पाल्पा जिल्लाको रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकाको स्थानीय पाठ्यपुस्तक

रामपुर,१४ साउन । पाल्पा जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक ,...

पुरा पढ्नुहोस
लायन्स कपिलवस्तुको आयोजनमा ह्वीलचियर वितरण र पोषणयुक्त खाद्यन्न प्रदान

बुटवल,१३ साउन– लायन्स क्लव अफ कपिलवस्तुको आयोजानमा ह्वीलचियर प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी कपिलवस्तुमा एक कार्यक्रमको आयोजना गरी ह्वीलचियर प्रदान गरिएको हो कार्यक्रम संयोजक...

पुरा पढ्नुहोस
लायन्स बुटवल लोटसद्धारा निलकन्ठधाम माभोजन कार्यक्रम सम्पन्न

बुटवल,१३ साउन । लायन्स क्लव अफ बुटवल लोटसद्धारा बुटवल दिपनगर निलकन्ठधामा बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले लायन्स इन्टरनेशनल ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत खाद्यान्य वितरण गर्ने कार्यक्रम...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग

बुटवल ,१३ साउन। लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका २ निवासि क्यान्सर पीडित देवि न्यौपानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरि ५० हजार ५ सय नगद सहयोग गरेको क्लबका...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

दाङ,१३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा मानव सभ्यताको आरम्भदेखि नै प्रकृतिपूजाको परम्परा नेपाली समाजमा रहेको...

पुरा पढ्नुहोस
फुलवारीमा नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन, धार्मिक पर्यटन र विकासलाई जोड

अर्घाखाँची,१२ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण गरिएको नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन गरिएको छ। विशेष समारोहका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले मन्दिरको उद्घाटन गर्नुभएकाे हो। उद्घाटन गर्दै नगरप्रमुख थापाले सुपादेउराली दर्शनमा आउने धार्मिक...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल क्षितिजद्वारा जनता माध्यमिक विद्यालयमा वृक्षारोपण, डस्टबिन, दन्त स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण कार्यक्रम

बुटवल,१२ साउन – लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–०८ स्थित सुख्खानगरमा रहेको जनता माध्यमिक विद्यालयमा बृहत् विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक सेवा क्रियाकलापहरू सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वृक्षारोपण, डस्टबिन वितरण, दन्त स्वास्थ्य...

पुरा पढ्नुहोस