समाज

चौथो कालिका कप जारी,बुधबार विविध प्रतियोगीता सम्पन्न

बुटवल, पुस । बुटवल उपमहानरपालिका वडा नम्बर १०मा रहेको कालिका मानवज्ञान माविको ६४ औ बार्षिक उत्सव तथा चौथो कालिका कप अन्र्तगत बुधार विभिन्न प्रतियोगीता सम्पन्न भएका छन् । एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिवल,...

पुरा पढ्नुहोस
गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने ःगृहमन्त्री लेखक

बुटवल , ३ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए गृहमन्त्री...

पुरा पढ्नुहोस
चौथो कालिका कप सुरु कबड्डीमा कालिका र जनज्वोति अघिल्लो चरणमा भलिबलमा पब्लिक मावि विजयी

बुटवल, पुस । जिल्ला स्तरिय कालिका कपको कबड्डी तर्फको पहिलो दिनका खेल सम्पन्न भएका छन् । छात्रा छात्र कबड्डी प्रतियोगीतामा पहिलो दिन ४ वटा खेल सकिएका हुन । पहिलो छात्र तर्फको कुवरवर्ती मावि र...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सुरु

देशकै सर्वोत्कृष्ठ विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान माविको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र चौथो कालिका कप सुरु भएको छ । मंगलबार कालिका नगर सेक्टर १ मा विशेष आयोजना गरी कार्यक्रम शुभारम्भ...

पुरा पढ्नुहोस
युवा उद्यमी सम्मेलन रुपन्देहीमा पौष ६ मा हुदै

पुष २ ,मगंलवार नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा चौथो पटक युवा उद्यमी सम्मेलन हुने भएको छ । यहि पुस ६ गते हुने लागेको सम्मेलन तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोट आयोजना हुनेछ ।...

पुरा पढ्नुहोस
बुटवलमा पुष ३ देखि औद्योगिक व्यापार मेला

बुटवल १ पौष । बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार...

पुरा पढ्नुहोस
१५ दिने मादल बजाउने तालिमको उद्घाटन

पौष १ सुद्धोधन ।रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ,फर्साटिकर अवस्थित सौ,फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १५ दिने वाद्यवादक मादल बजाउने तालिमको उद्घाटन कार्यक्रम सीताराम मन्दिरको सभाहलमा सोमबार एक समारोहबीच सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामेश्वरी...

पुरा पढ्नुहोस
विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य

काठमाडौं ३० मंसिर नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो । विराटनगरका राजेश पुलामीले २५,...

पुरा पढ्नुहोस
सुन चाँदीको मूल्य घटेको छ

काठमाडौ ३०मंसिर आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियोभने आइतबार तोलामा १...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारीको १२ औं साधारणसभा

रुपन्देहीको शुद्धोधन गाउँपालिका ७ मानमटेरिया भगलापुर अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा जन्ता माविको प्राङ्गणमा शनिबार एक समारोहबीच सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माया कुमारी चौधरीको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा...

पुरा पढ्नुहोस
स्व.मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे एफसि फुटसल प्रतियोगिता हुँदै

बुटवल २९ मंसिर । रुपन्देहीको बुटवलमा यही पुष ५ र ६ गते ‘स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृति खुला फुटसल प्रतियोगिता’ हुने भएको छ । मन्डे एफसि फुटसल क्लब आयोजना र शिव श्रीराम...

पुरा पढ्नुहोस
दमको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित दुर्घटना

बुटवल, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिंदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी...

पुरा पढ्नुहोस
कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित

२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेल पनि गुमाएको छ । शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो...

पुरा पढ्नुहोस
प्रथम कालिका मानवज्ञानमा ९६ जना स्काउट दिक्षित

बुटवल,२८ मंसिर । बुटवल उपमहानपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान मावि मा प्रथम स्काउट दिक्षित कार्यक्रम गरिएको छ । स्काउटको मुल्य मान्यता अनुसार पूर्णरुपमा तालिम लिएका ९६ जना विद्यार्थीहरु शुक्रबार दिक्षित भएका...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि ६४ औ बर्षमा, एकै पटक ६ हजार विद्यार्थीले पिटी प्रर्दशन गर्दै

बुटवल, मंसिर । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औ बर्षमा प्रवेश गरेको छ । ६४औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा...

पुरा पढ्नुहोस