समाज
बुटवल चैत । बुटवल मिलन चौकमा रहेको रहेको स्टेलर इन्टरनेशनल एजुकेशन आयोजनामा ग्रान्ड प्रीमियर तथा एजुकेशन एक्स्पो आयोजना हुने भएको छ । उच्च शिक्षाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी एजुकेशन एक्स्पो...
पुरा पढ्नुहोस
बुटवल, चैत । काठमाण्डौमा शुक्रबार राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस भएको आक्रमणको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र देशभरका शाखाले शशक्त विरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार...
पुरा पढ्नुहोस
बुटवल,१६चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को तेस्रो राष्ट्रिय महाधिवेशन आउँदा यही चैत २३ गते (५अप्रील)मा भैहवामा हुदै छ । गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्गले महाधिवेशनमा काठमाडौं, पाल्पा, कपिलबस्तु, नवलपरासी ,रुपन्देही देखि सबै लायन्स...
पुरा पढ्नुहोस
काठमाडौं ,१५ चैत । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि...
पुरा पढ्नुहोस
बुटवल, १३ चैत । ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य...
पुरा पढ्नुहोस
भैरहवा, १३ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा...
पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक महत्वबारे छलफल गरिएको थियो। राजा शुद्धोदनको मूर्ति...
पुरा पढ्नुहोस
बुटवल १२ चैत। डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः...
पुरा पढ्नुहोस
दाङ १२ चैत। दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराति २ बजेदेखि लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो। अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस
बुटवल, चैत । सिद्धार्थनगर नगरपालिका वडा नं। ८, रविपथमा अवस्थित ‘भैरहवा सिटी किड्स केयर’ मन्टेश्वरीले आठौं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष मनिता घलेको अध्यक्षता एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य युवा...
पुरा पढ्नुहोस
बुटवल ,११ चैत । फागुन १८ आइतवारदेखि इस्लाम धर्मावलम्बी मुसलमानहरूको रमजान सुरु भएको छ । रमजानमा विश्वभरका मुसलमान रोजा (व्रत) बस्छन । लायन्स क्लब अफ बुटवल स्टार्सले रमजानका अवसरमा सामाजिक सद्भाव ,आपसी भाइचारा र...
पुरा पढ्नुहोस
बुटवल – नेपाल राष्ट्रिय शिक्षण संगठनद्वारा कक्षा १, २ र ३ मा अध्यापन गराउने शिक्षक-शिक्षिकाहरूका लागि एकदिने एकीकृत पाठ्यक्रम मूल्याङ्कन सहजीकरण कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यक्रम संगठनका नगर अध्यक्ष विष्णुप्रसाद भुसालको अध्यक्षतामा तथा...
पुरा पढ्नुहोस
बुटवल १० चैत । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ। बुटवल बेलभरीया स्थित डि एन डी बिबिक्युमा सम्पन्न अधिवेशनले लायन बर्ष २०२५ /२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष ...
पुरा पढ्नुहोस
बुटवल, १० चैत । रसायन तथा मेडिकल आपुर्ति संघ नेपाल रुपन्देही शाखाले आउँदै गरेको नयाँ बर्षको पावन अबसरमा सस्थामा आबद्द ब्याबसायी सन्चालक र कर्मचारीहरु बिच लुम्बिनी इन्डोर कालिकानगरमा क्रिक्सल टुर्नामेन्ट कार्यक्रम गरेको छ ।...
पुरा पढ्नुहोस
काठमाडौं, १० चैत। नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि...
पुरा पढ्नुहोस