समाज

देवदहमा मंगल पुष्करिणी दह महोत्सव सुरु

देवदह । देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहिवार एक कार्यक्रम बीच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरूवात गरियो। देवदह-७ स्थित अन्तराष्ट्रीय भिक्षुणी विहारबाट मंगलपुष्करिणी दहसम्म कलश यात्रा गरि महोत्सवको औपचारिक सुरूवात...

पुरा पढ्नुहोस
मणिमुकुन्दमा विदाई तथा शुभकामना कार्यक्रम

बुटवल,  चैत । बुटवल–११ योगिकुटी कालिकानगरमा रहेको मणिमुकुन्द माध्यमिक विद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम भएको छ । मणिमुकुन्दको कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ को बार्षिक परीक्षाको तयारीमा रहेका विज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुलाई बिदाई,...

पुरा पढ्नुहोस
प्रदेश राजधानी सरेपछि ‎बुटवलमा व्यवसायी मर्कामा:सचेतक ढकाल

बुटवल, चैत- लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक जमुना ढकालले प्रदेश राजधानी दाङ सरेपछि बुटवलका साना व्यवसायीहरू थप मर्कामा परेको बताएकी छिन् । उनले प्रदेशको अस्थायी राजधानी बुटवलमा हुँदा साना...

पुरा पढ्नुहोस
गगांधर आचार्यले दिए वनबाटिकामा उमेद्बारी

बुटवल, चैत । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकामा स्थापनाकाल देखि निरन्तर संलग्न रहेका गंगाधर आचार्यले सदस्य पदमा उमेद्बारी दिएका छन् ।शाररिक रुपमा अपाङ्गता भएपनि लामो समय देखि आर्टिस क्षेत्रमा योगदान दिदै आएका उनले...

पुरा पढ्नुहोस
राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ हुदै

पोखरा १९ चैत । विष्णु पादुका क्लब आयोजनामा हुन लागेको १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ चैत २४देखि ३ वैशाखसम्म हुँदैछ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी तीव्र...

पुरा पढ्नुहोस
खेलाडी उत्पादन गर्न बुटवलमा १४ वर्ष मुनिको क्रिकेट

बुटवल तल्लो तहबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित वेस्टर्न क्रिकेट क्लबले बुटवलमा १४ वर्ष मुनिको क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । यही चैत्र २२ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण...

पुरा पढ्नुहोस
इन्दे्रणी सहकारीमा क्षमता तथा नेतृत्व विकास कार्यक्रम

बुटवल १९ चैत। । रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यको क्षमता विकास गर्ने उद्देश्यले नेतृत्व विकास कार्यक्रम गरेको छ । इन्द्रेणीका सदस्यहरुलाई सहकारीको पछिल्ला आयामहरु, सिद्धान्त,...

पुरा पढ्नुहोस
घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन साथै बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको योजना छः मन्त्री न्यौपाने

बुटवल,१९ चैत । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त...

पुरा पढ्नुहोस
‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव

देवदह १९ चैत । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह...

पुरा पढ्नुहोस
न्यु होराइजन जीबिएस ड्राइभरटोलमा शुभकामना तथा विदाई

बुटवल चैत– न्यु होराइजन कलेज (होराइजन जिविएस) ड्राइभरटोल, रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुद्वारा कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई सम्पन्न गरेका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन...

पुरा पढ्नुहोस
करिब ८ लाख ९९ हजार  रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा

महोत्तरी १९ चैत। मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले करिब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामानसहित बलेरो पिक गाडी नियन्त्रणमा लिएको सशस्त्र...

पुरा पढ्नुहोस
राष्ट्रिय अपाङ्गता संगठन रुपन्देहीमा नयाँ नेतृत्व

बुटवल ,१९ चैत । ‘समानता न्याय र समावेशीकरण’ भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्गता संगठन नेपाल रुपन्देहीको तेस्रो जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनबाट योगमाया कडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौ , १९ चैत । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको आज बिहान निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका...

पुरा पढ्नुहोस
वनबाटिकामा खुल्यो जीपलाईन,स्काई साईक्लीङ्ग र पीङ

बुटवल, चैत । शंकरनगर वनबाटिकामा नयाँ एड्भेन्चरको सुरुवात भएको छ । ‎द थ्रिल एड्भेञ्चर प्रालिले ४ वटा शाहसिक खेल को शुभारम्भ गरेको हो । दुई करोड २५ लाख लागतमा निर्माण भएको संरचनामा जीपलाईन, स्काई साईकिलिङ्ग,...

पुरा पढ्नुहोस
नयाँगाउँ रानीगाउँ समाजद्धारा नगद सहयोग हस्तान्तरण

भैरहवा १७ चैत । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजद्धारा युसीयमयस शिक्षण अस्पताल, भैरहवामा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं। १, नयाँगाउँ निवासी वर्ष ४८ का अर्जुन थापालाई नगद सहयोग गरेको छ । यहि...

पुरा पढ्नुहोस