समाज
काठमाडौं,२६ जेठ । मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन्...
पुरा पढ्नुहोस
पाल्पा,२६ जेठ । रम्भा गाउँपालिका(२ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका...
पुरा पढ्नुहोस
बुटवल ,२४ जेठ। बुटवलको ट्फिक चोकमा २५ दिन देखि निःशुल्क चिसो खानेपानी वितरण गरिएको छ। नेपाल मोवाइल वितरक संघ लुम्बिनी कोआयोजनामा बैशाख ३१ देखि निरन्तर खानेपानी वितरण गरिएको छ । पछिल्लो समय बुटवलमा अत्यधिक गर्मी...
पुरा पढ्नुहोस
दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई संस्थागत गरेको...
पुरा पढ्नुहोस
पाल्पा,२३ जेठ । पाल्पा जिल्लाको रामपुर नगरपालिका ५ नं। वडा कार्यालयले वाद्यवादन सामग्री प्रदान गरेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्न वडाभित्रका भजनकृतन समूह र मठमन्दिरहरुलाई हार्मोनियम, मादल र मजुरा लगाएतका वाद्यवादन...
पुरा पढ्नुहोस
बुटवल, २२ जेठ । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरण:हाम्रो दायित्व’ भन्ने नारासहित आज विश्व वातावरण दिवस – २०८२ मनाइयो । पर्यावरण संरक्षण समाज नेपालको आयोजनामा ऐतिहासिक पर्यटकीय क्षेत्र बुटवल – नुवाकोट सडकखण्डअन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा ४० जना छात्रालाई निशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल...
पुरा पढ्नुहोस
बुटवल । बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ । बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो । करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन...
पुरा पढ्नुहोस
रामपुर (पाल्पा), २१ जेठ ः नमस्ते रामपुर यातायात प्रालीले एसीसहितको सुबिधा सम्पन्न कालीगण्डकी बस सेवा सञ्चालनमा ल्याएको छ । लामो दुरीको यात्रा गर्ने यात्रुलाई मध्यनजर गर्दै रामपुर काठमाडौंका लागि आजबाट सुबिधा सम्पन्न एसीसहितको बस...
पुरा पढ्नुहोस
टवल,२१ जेठ । लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा लायन्सद्वारा निर्मित लियो टिसर्ट रिलिज एवं हस्तान्तरण कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ। बुटवल कालिका नगर स्थित होराइजन स्कुलमा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लब...
पुरा पढ्नुहोस
बुटवल, २१ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवम् रेडियो जागरण ९३.६ मेगाहर्जको...
पुरा पढ्नुहोस
बुटवल, जेठ २० । बुटवल ट्राफिकचोकस्थित एनआइईसी एजुकेशन कन्सलटेन्सीले आउदो शुक्रबार बुटवलमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई लक्षित गरेर इभेन्ट आयोजना गर्ने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी एनआइईसीले...
पुरा पढ्नुहोस
बुटवल,२० जेठ ।नेपाली सांगितिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेमभाव बोकेको गीत आएको छ, जसले दर्शक–श्रोताको मन जित्न सफल हुँदैछ। हालै सुनितामी परियारको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दापर्दा’...
पुरा पढ्नुहोस
बुटवल,२० जेठ । बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच...
पुरा पढ्नुहोस
मानपकडी,१९जेठ ।रुपन्देहीको शुद्धोदन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजनामा पूर्ण संस्थागत प्रसुतियुक्त पालिका जिरो होम डेलिभरी।तथा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ।शुद्धोदन गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल रुपन्देही जिल्ला समन्वय समिति...
पुरा पढ्नुहोस