समाज
दाङ,१७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा...
पुरा पढ्नुहोस
बुटवल,१५ असोज । बुटवलको कालिकानगरमा सुजुकि दुई वटा शोरुमको विधिवत उद्घाटन भएकाे छ । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई...
पुरा पढ्नुहोस
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई सहज रुपमा...
पुरा पढ्नुहोस
दाङ,१२ असोज । पश्चिमाञ्चल सोलुसन प्रालिका करिब ३०० कर्मचारी सात महिनादेखि तलब नपाएको भन्दै आन्दोलित भएका छन् । वि.सं. २०६७ सालमा दर्ता भई हाल ललितपुरको बागडोलबाट सेवा सञ्चालन गर्दै आएको यस संस्थाले नेपाल टेलिकम, एनसेल,...
पुरा पढ्नुहोस
भैरहवा, ११असोज । पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिद्वारा विजयादशमी, तिहार, छठलगायत चाडपर्वको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष कुमार केसीको अध्यक्षता र केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई...
पुरा पढ्नुहोस
कपिलवस्तु,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सेवाहरू पुनःसञ्चालन भइसकेको जानकारी दिनुभएको छ । जेन-जी आन्दोलनका कारण प्रभावित कपिलवस्तु जिल्लाका कार्यालयहरूको निरीक्षणका क्रममा उहाँले अत्यावश्यक सेवा सञ्चालन हुँदै...
पुरा पढ्नुहोस
गुल्मी ,१० असोज। गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले...
पुरा पढ्नुहोस
काठमाडौं ,१० असोज । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको मिश्रणमार्फत नेपाली...
पुरा पढ्नुहोस
नवलपरासी १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जीको आन्दोलनका कारण पश्चिम नवलपरासी जिल्लामा प्रभावित भएका सरकारी कार्यालय, व्यवसायिक भवन तथा निजी घरहरूको शुक्रबार अनुगमन गर्नुभएको छ । भदौ २३ र २४ गतेको...
पुरा पढ्नुहोस
बुटवल, ८ असोज। लायन्स क्लब अफ बुटवल स्टार्सको नवौंस्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ । क्लबका अध्यक्ष राजन जि सिकोअध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक...
पुरा पढ्नुहोस
मानपकडि ,८ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ५ खजुरीया अवस्थित विश्व शान्ति बौद्ध विहारको तेस्रो बार्षिक साधारण सभा बुधबार संस्थाको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।विश्व शान्ति बौद्ध विहारका अध्यक्ष शोभा आलेको...
पुरा पढ्नुहोस
बाँके,७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिनुभएको छ । मंगलबार उहाँले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नु...
पुरा पढ्नुहोस
मानपकडि,६ असोज । रुपन्देहीको शुद्धोदन गाउँपालिका ५ शीतलपाटी अवस्थित श्री भुवनेश्वरी कोटहीमाई मन्दिर दरबहवामा हिन्दु हरुको महान चार्ड बडा दशै घटस्थापना नवरात्रारम्भको अवसरमा शुद्धोदन गाउँपालिकाका विभिन्न वडा र छिमेकी पालिकाका भक्तजनको जल लिन र दर्शन...
पुरा पढ्नुहोस
बुटवल, ५ असोज । प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीले संस्थाको ७४औँ स्थापना दिवसको अवसरमा ‘वर्तमान राजनीतिक परिस्थितिमा लेखक तथा बौद्धिक वर्गको भूमिका’ विषयमा विचार गोष्ठी बुटवलमा सम्पन्न भएको छ । गोष्ठीमा हालैको जेनजी आन्दोलन...
पुरा पढ्नुहोस