समाज
बुटवल ,१६ साउन । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई...
पुरा पढ्नुहोस
रामपुर,१५ साउन । पाल्पा जिल्लाको रामपुरको मुख्य बजार वेझाँड बजार चोकमा हाई मास्क लाइट जडान गरिएको छ । रामपुर नगरपालिकाको पहलमा उर्जा ,जलस्रोत तथा सिँचाई मन्त्रालय लुम्बिनी प्रदेश मार्फत हाई मास्क लाइट जडान गरिएको...
पुरा पढ्नुहोस
रामपुर,१४ साउन । पाल्पा जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।नगरपालिकाले नगरभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक ,...
पुरा पढ्नुहोस
बुटवल,१३ साउन– लायन्स क्लव अफ कपिलवस्तुको आयोजानमा ह्वीलचियर प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी कपिलवस्तुमा एक कार्यक्रमको आयोजना गरी ह्वीलचियर प्रदान गरिएको हो कार्यक्रम संयोजक...
पुरा पढ्नुहोस
बुटवल,१३ साउन । लायन्स क्लव अफ बुटवल लोटसद्धारा बुटवल दिपनगर निलकन्ठधामा बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्ले लायन्स इन्टरनेशनल ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत खाद्यान्य वितरण गर्ने कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल ,१३ साउन। लायन्स क्लब अफ बुटवल लोटसद्धारा क्यान्सर पीडितलाई सहयोग गरेको छ । तिलोत्तमा नगरपालिका २ निवासि क्यान्सर पीडित देवि न्यौपानेलाई क्लबले एक कार्यक्रमको आयोजना गरि ५० हजार ५ सय नगद सहयोग गरेको क्लबका...
पुरा पढ्नुहोस
दाङ,१३ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा मानव सभ्यताको आरम्भदेखि नै प्रकृतिपूजाको परम्परा नेपाली समाजमा रहेको...
पुरा पढ्नुहोस
अर्घाखाँची,१२ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ फुलवारीमा निर्माण गरिएको नवनिर्मित शिवालय मन्दिरको भव्य उद्घाटन गरिएको छ। विशेष समारोहका बीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले मन्दिरको उद्घाटन गर्नुभएकाे हो। उद्घाटन गर्दै नगरप्रमुख थापाले सुपादेउराली दर्शनमा आउने धार्मिक...
पुरा पढ्नुहोस
बुटवल,१२ साउन – लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–०८ स्थित सुख्खानगरमा रहेको जनता माध्यमिक विद्यालयमा बृहत् विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक सेवा क्रियाकलापहरू सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वृक्षारोपण, डस्टबिन वितरण, दन्त स्वास्थ्य...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ४ को आयोजनामा पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ४ का एरिया चिफ प्रविना घिमिरे सभापति सम्पन भएको...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको २२औं स्थापना दिवसको अवसरमा एक भव्य समारोहका बीच नयाँ कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको छ। उक्त कार्यक्रम श्रावण ९ गते, २०८२ The SR Hotel मा आयोजित गरिएको...
पुरा पढ्नुहोस
रुपन्देही,११ साउन । दारी ग्याङ,रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–३ स्थित भगवती दुर्गा मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयनसहित संस्थागत योजना सार्वजनिक गरिएको थियो। कार्यक्रमको प्रमुख...
पुरा पढ्नुहोस
बुटवल,११ साउन । लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपाल एरिया ३काे आयोजनामा लायन्स बर्ष २०२५/०२६ का पिभिएसटिहरुलाई एक दिने प्रशिक्षणात्मक कार्यक्रम बुटवलमा सम्पन भएको छ । एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद...
पुरा पढ्नुहोस
नवलपरासी, १० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको...
पुरा पढ्नुहोस
बुटवल,१० साउन । साउन १०, २०८२ (जुलाई २६, २०२५) वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५०...
पुरा पढ्नुहोस