समाज

वेदमा जीवात्मा-परमात्मा सम्बन्ध

📜 (दर्शन दीप: विषय क्रमांक २२) वेद, सनातन धर्मको मूल आधारशिला हुन्। यिनमा वर्णित सम्पूर्ण दार्शनिक...

पुरा पढ्नुहोस
लायन्स बुटवल युथ द्वारा वृहत् स्वास्थ्य शिविर

बुटवल ,२३ मंसिर । लायन्स क्लब अफ बुटवल युथको आयोजना एवं गैडहवा गाउँपालिकाको व्यवस्थापन रआस्था डेन्टल केयर प्राली र फेक्ट नेपाल काठमान्डौ द्वारा डेन्टल सीविर , बुटवल लाइन आँखा अस्पताल द्वारा आखा सिविर ,...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्धको लडाइँ सबैको साझा जिम्मेवारीःमुख्यमन्त्री आचार्य

दाङ,२३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मंगलबार एक शुभकामना सन्देशजारी गर्दै मुख्यमन्त्री आचार्यले सुशासनलाई...

पुरा पढ्नुहोस
दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ को तैयारी अन्तिम चरणमा

मानपकडी ,२३ मंसिर ।रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ फर्साटिकर अवस्थित शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ यही मंसिर २४ गतेदेखि पुस ६ गतेसम्म चल्ने भएको आयोजकले...

पुरा पढ्नुहोस
वेदमा स्वास्थ्य र दीर्घायु: एक समग्र जीवनदर्शन

(दर्शन दीप: विषय क्रमांक २०) सृष्टिको आरम्भदेखि नै मानव जीवनको मूल अभिलाषा सुख र दीर्घायु रहनु रहेको छ। यी दुई प्राप्तिहरूका लागि गरिने समस्त...

पुरा पढ्नुहोस
छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता, कानून बनाएरै कार्यान्वयनलाई बलियो बनाउने याेजना

दाङ,२२ मंसिर । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाइएको छ । कृषि मन्त्री दिनेश पन्थीको संयोजकत्वमा बनेको समितिले स्थलगत अवलोकन, तथ्यांक संकलन,...

पुरा पढ्नुहोस
जुम्लाका भेडापालक किसान आँसु झार्दै भन्छन् : सम्पत्ति सकिन लागिसक्यो, कसैले सहयोग गर्दैन

जुम्ला ,२१ मंसिर। चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौं भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका...

पुरा पढ्नुहोस
एकल महालहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न

पाल्पा,२० मंसिर । एकल महालहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम शनिबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल ९फेसबुक०मार्फत घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको...

पुरा पढ्नुहोस
दुर्गम बस्तीमा स्वास्थ्य पहुँच विस्तारमा शिविर प्रभावकारीःमुख्यमन्त्री आचार्य

अर्घाखाँची,२०मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले...

पुरा पढ्नुहोस
ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

दाङ,१९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिक नगरको आफ्नै प्रशासनिक भवन बन्दै

बुटवल,१८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी निरन्तर पहल भएको थियो । फलस्वरुप प्रशासनिक भवन निर्माणको कामले आज देखि मुर्तरुप पाएको छ । २०७४ सालमा...

पुरा पढ्नुहोस
आकाश तत्त्व र चिदाकाश

(दर्शन दीप: विषय क्रमांक १६) हामी जब शान्त रातमा माथि अनन्त आकाशतिर हेर्छौं, मनमा एक...

पुरा पढ्नुहोस
रामपुरमा अपाङ्गता दिवसका अपसरमा परिचयपत्र र सहायता सामग्री वितरण

पाल्पा,१७ मंसिर । रामपुर नगरपालिकाले बुधबार ३४ ‍औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । रामपुर नगरपालिकाले दिवसको अवसरमा अन्तरक्रिया सहित अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरी दिवस मनाएको हो ।”अपाङ्गता समावेशी समाजको प्रबर्द्धन...

पुरा पढ्नुहोस
३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा“अपाङ्गता समावेशी अनुगमन सूची सार्वजनिक

तिलोत्तमा, १७मंसिर । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नेत्रहीन महिला संघ नेपालले शनिबार तिलोत्तमामा आयोजित एक कार्यक्रममा “अपाङ्गता समावेशी अनुगमन सूची (Monitoring Checklist)” सार्वजनिक गरेको छ। स्थानीय तहहरूमा अपाङ्गता समावेशी विकास...

पुरा पढ्नुहोस