समाज

निर्वाचन आयोगद्वारा अन्तिम मतदाता सूची प्रकाशित

काठमाडौँ ,१२ पुस । निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ । आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् ।...

पुरा पढ्नुहोस
बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन पुगे ७५ हजार अवलोकनकर्ता

बुटवल,१२ पुस । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको नवौं दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले भ्रमण गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक...

पुरा पढ्नुहोस
वसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल,१२ पुस । वसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ। बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका...

पुरा पढ्नुहोस
दीप बोर्डिङमा प्रिन्सिपल सरसँग मनका कुराः किताबभन्दा बाहिरको एउटा सार्थक बहस

बुटवल,११ पुस । सामान्यतया विद्यालयको प्रशासन र विद्यार्थीबीच एउटा अदृश्य पर्खाल हुन्छ। प्रिन्सिपलको कार्यकक्ष अगाडिबाट हिँड्दा पनि हच्किने विद्यार्थी र कडा अनुशासनको घेराभित्र रहने नेतृत्व। तर, बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले हालै यो दूरीलाई...

पुरा पढ्नुहोस
क्याननमा चिनिँया भाषाको कक्षा सुरु, छिट्टै संस्कृत भाषामा पनि पढाई हुने

बुटवल,११ पुस । क्यानन माध्यमिक विद्यालयले बुटवलमा ऐच्छिक कक्षाका रुपमा चिनियाँ भाषाको पढाई सुरु गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको र चिनले विश्वमा प्रविधि र व्यापारमा बढाएको प्रभावलाई बुझ्न प्रेरित गर्ने उदेश्यले चिनियाँ...

पुरा पढ्नुहोस
पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक व्यवसायीबीचकै सहकार्य, बनेका संरचनाको प्रयोग तथा पर्यावरण संरक्षणमा आग्रह

बुटवल, ११ पुस । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सो क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायले सुझाव दिएका छन् । उनीहरुले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरु बीचको सहज पहुँच बनाउनुपर्ने, धार्मिक स्थानहरु सोही...

पुरा पढ्नुहोस
मन्त्र उच्चारण र प्राणशक्ति: वैदिक वाङ्मयकाे विश्लेषण

(दर्शन दीप: विषय क्रमांक ३८) वैदिक वाङ्मयको विशाल फाँटमा ‘शब्द’ लाई केवल सञ्चारको माध्यम मात्र मानिएको छैन, बरु यसलाई ‘ब्रह्म’ को रूपमा स्वीकार गरिएको छ।...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औं अध्यक्षमा रोटरियन गंगाधर भण्डारी

भैरहवा, ११ पुस । सेवा नै जीवनको मूल मन्त्र मान्ने रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो नयाँ नेतृत्वको घोषणा गरेको छ। क्लबको वार्षिक साधारणसभामा सर्वसम्मतिबाट रोटरियन गंगाधर भण्डारीलाई रोटरी वर्ष २०२६/२७ को लागि अध्यक्षमा...

पुरा पढ्नुहोस
चौथो आशिष कप ब्याडमिन्टन शुरु

बुटवल, १० पुस । चौथो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आशिष स्टेशनरी तथा आशिष स्पोर्टस एण्ड म्युजिक सेन्टरको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण

तिलोत्तमा, १० पुस । शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ८ को छनौट कार्यक्रम आज (बिहीबार) सम्पन्न भयो । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका...

पुरा पढ्नुहोस
वेदमन्त्रको कम्पन विज्ञान: शब्दब्रह्मदेखि सृष्टिसम्मको यात्रा

(दर्शन दीप: विषय क्रमांक ३७) सृष्टिको आदि स्रोत के हो? यस प्रश्नको उत्तर खोज्दै जाँदा आधुनिक भौतिक विज्ञान ‘क्वान्टम फिल्ड’ र ‘स्ट्रिङ थ्योरी’ सम्म आइपुगेको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

दाङ,१० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास...

पुरा पढ्नुहोस
प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आयोजक संस्था रुपन्देही उद्योग संघका कोषाध्यक्ष विशाल वेलवासेले पहिलो सातामै अपेक्षाभन्दा...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने

बुटवल ,९ पुस ।लायन्स क्लब अफ बुटवल युथले जाडोयाममा न्यानो वितरण गर्ने अभियान अन्तर्गत क्लोथ बैंक बुटवललाई करिब ३५० थान न्यानो कपडा हस्तान्तरण गरेको छ। क्लबको करिब एक महिनादेखिको योजनाअनुसार संकलित कपडा एक कार्यक्रमका...

पुरा पढ्नुहोस
फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता नियामक निकाय कमजोर बन्दा उपभोक्ताकै अधिकार हनन

बुटवल, ८ पुस । कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् । प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग...

पुरा पढ्नुहोस