समाज

कालिका मानवज्ञान ले ग-यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी सहित ५ सय ८९ विद्यार्थीलाई सम्मान

बुटवल, असार । बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष...

पुरा पढ्नुहोस
आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ,१६ असार। तनहुँको आँबुखैरेनी गाउँपालीकामारहेको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा पालिकाकै आन्तरिक स्रोतबाट विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएपछि उक्त सेवा विस्तार गरिएको हो।गाउँपालिकाले आन्तरिक स्रोतबाट हाडजोर्नी...

पुरा पढ्नुहोस
असार १५ र दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल

बुटवल,१५ असार । ।असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत...

पुरा पढ्नुहोस
पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा वृक्षारोपण

बुटवल,१५ असार । पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण आइतबार कार्यक्रम सम्पन्न गरेको छ । आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित फलफुलका विरुवा वृक्षारोपण गरियकोपहिलो पाइला नेपाल...

पुरा पढ्नुहोस
धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो...

पुरा पढ्नुहोस
लायन्स डिस्ट्रीक ३२५ पी नेपालद्वारा अध्यक्षहरुलाई प्रशिक्षण

बुटवल,१४ असार। लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५/०२६ का निर्वाचित अध्यक्षहरुलाई दुई दिने प्रशिक्षणात्मक कार्यक्रम भैरहवा शुरु भएको छ । एक सय ८ जना क्लबका अध्यक्षहरु प्रशिक्षण कार्यक्रम राखिएको...

पुरा पढ्नुहोस
लायन्सका अध्यक्षहरुलाई भोलीदेखि अभिमुखीकरण

बुटवल,१३ असार । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५÷०२६ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सनिबार देखि भैरहवामा प्रशिक्षण हुदै छ । बिभिन्न विषयमा तालिम र...

पुरा पढ्नुहोस
‘१२ वर्ष’को सफल यात्रामा‘ब्राइट लुम्बिनी’

कपिलवस्तु,१३ असार । कपिलवस्तुको बाणगंगाबाट संचालनमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा पिस हिमालय रिर्सोट ठाकुरापुरमा...

पुरा पढ्नुहोस
रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस मनाइएयाे

बुटवल, १३असार । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ...

पुरा पढ्नुहोस
हत्या गरि २१ वर्ष देखि फरार सार्की पक्राउ

  तानसेन,१२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ । साविक सिलुवा–९ हाल पूर्वखोला–१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको ७५ करोडको बजेट सार्वजनिक

मानपडी ,११, असार । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं...

पुरा पढ्नुहोस
चटपटले फेरिएको गोमाको जिवन शैली’

अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरको आगामी आर्थिक वर्षका बजेट २ अर्ब ९२ करोड

बुटवल,९ असार। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको संचित कोषबाट विनियोजन हुने रकम रु.२ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैया बराबरको बजेट सार्बजनिक भएको छ। नगरपालिकाले चालु खर्च रु।१ अर्ब २९ करोड...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट

बुटवल,९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत...

पुरा पढ्नुहोस
रामपुर नगरको बजेट,नीति तथा कार्यक्रम सार्वजनिक, के के छन ? नीति तथा कार्यक्रममा ?

रामपुर,९ असार । पाल्पाको जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सो नगरपालीकाले आगामी वर्षका लागि ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बजेट सार्वजनिक...

पुरा पढ्नुहोस