समाज

शान्ति, स्थिरता र विकासका लागि नागरिक दृढतापूर्वक उभिनुपर्छ:मुख्यमन्त्री आचार्य

रुपन्देही,८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शान्ति, स्थिरता र विकासको पक्षमा देशलाई सही दिशामा अघि बढाउन हरेक नागरिक दृढतापूर्वक उभिन आवश्यक रहेको बताउनुभएको छ । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको...

पुरा पढ्नुहोस
सुर्खेतमा रास्वपाको बाचापत्र सार्वजनिक, डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

काठमाडौं,७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चुनावी बाचापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई “देश परिवर्तनको अवसर” र “विशेष निर्वाचन”का रूपमा...

पुरा पढ्नुहोस
गरिव, विपन्न तथा पछाडी परेका वर्गको अवस्था परिवर्तनकालागि नीतिगत पहल गर्छु : उम्मेद्वार खत्री

देवदह, ७ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका हिराबहादुर खत्रीले गरिव, विपन्न तथा पछाडी परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीकालागि नीतिगत पहल गर्ने बताउनु भएको छ ।...

पुरा पढ्नुहोस
निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ,७ फागुन । नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइ सकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदानमा भाग लिन आग्रह गरेका छन् । बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा...

पुरा पढ्नुहोस
तिलोत्तमामा बिश्वदीपको घरदैलो, बदलिदै प्रचारशैली

बुटवल, ७ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गरेका छन । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको...

पुरा पढ्नुहोस
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासंगै सुशासन र विधिको शासनबाट मात्र सम्भवःमुख्यमन्त्री आचार्य

दाङ,७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचना संगै पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश...

पुरा पढ्नुहोस
शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयको १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

बुटवल, ६ फागुन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४,आदर्शनगरस्थित शिशु ज्ञान कुन्ज मन्टेश्वरी विद्यालयले आफ्नो १४ औं अभिभावक दिवस तथा वार्षिकोत्सव बुघबार भव्य रूपमा मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दा रावलको अध्यक्षतामा भएको कार्यक्रमको...

पुरा पढ्नुहोस
जेनजीका मुद्धालाई सम्बोधन गर्नकै लागि मेरो उम्मेद्वारी : खत्री

देवदह, ६ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवा (जेनजी) का मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ । मुलुकमा सुशासनकालागि भदौ–२३ र २४...

पुरा पढ्नुहोस
ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

दाङ,६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्याल्पो ल्होसारले नेपाली समाजबीच सद्भाव, एकता र सकारात्मक सोच अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी...

पुरा पढ्नुहोस
उन्नत गहुँ खेतीसम्बन्धी तालिम

भैरहवा,५ फागुन । रुपन्देहीमा उन्नत गहुँ खेती प्रविधिसम्बन्धी एकहप्ते तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत देशभरका २५ जना किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट तालिम दिइँदैछ । तालिम ११ गतेसम्म...

पुरा पढ्नुहोस
होजियारी वस्तुगत उपसमिति गठन

  बुटवल ४ फाल्गुण । आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ। यसैक्रममा सोमबार संघमा आवद्ध होजियारी...

पुरा पढ्नुहोस
‘यो निर्वाचन हिराले जित्नु पर्छ’ : स्थानीय मतदाता

देवदह, ४ फागुन । रुपन्देही क्षेत्र नम्बर–१ का मतदाताहरुले नेपाली कांग्रेसकोतर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेका हिराबहादुर खत्री यसपालिको निर्वाचनमा बिजय हुनु पर्ने बताएका छन् । कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नु भएका खत्री कृषक,...

पुरा पढ्नुहोस
ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल,४ फागुन । ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो’ सेतोपाटी चुनाव विश्लेषण–१’ शृंखला भन्दै हालै सेतोपाटी अनलाईनले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेर समाचार प्रकाशित गर्यो । जुन कसैको पक्ष वा विपक्षमा...

पुरा पढ्नुहोस
लायन्सहरू द्वारा नन्दनि गौसालामा आहार बितरण

बुटवल ,४ फागुन।लायन्स क्लब अफ बुटवल सन्सार, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट , लियो क्लब अफ बुटवल सन्सार द्वारा आज बुटवल उपमहानगर्पालिका ७ सिबनगर स्थित नन्दनि गौसाला मा आहार बितरण सम्पन्न भएको छ। गाइ हरुलाइ...

पुरा पढ्नुहोस
महाशिवरत्रीको अवसरमा रामपुर बेझाँडमा शिवालय मन्दिर शिलान्यास

पाल्पा,३ फागुन । रामपुर नगरपालिका–५, बेझाँडमा शिवालय मन्दिर शिलान्यास गरिएको छ । एक वर्ष अघि भत्किएको ४२ वर्ष पुरानो शिवालय मन्दिर साविकको मन्दिर भएको स्थान भन्दा उत्तर तर्फको खाली स्थानमा निर्माण सुरु गरिएको हो...

पुरा पढ्नुहोस