समाज

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह, ११ फागुन । रुपन्देही क्षेत्रनम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बन्नु भएका हिराबहादुर खत्रीले महिलालाई घरमै बसेर कमाउन सक्ने बनाउने योजना ल्याउन आवश्यक भएको बताउनु भएको छ । अझै पनि ग्रामिण क्षेत्रका महिलाहरु घरमै...

पुरा पढ्नुहोस
“शून्य सहनशीलता केवल नारा होइन, कार्यान्वयन गर्नेछु” — डीपी अर्याल

काठमाडौं,११ फागुन । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने...

पुरा पढ्नुहोस
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी सम्मानित

पाल्पा, १० फागुन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी उषा भण्डारीलाई रामपुरमा स्वागत सहित सम्मान गरेको छ । रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले आइतबार एक कार्यक्रमका विच स्वागत सहित सम्मान गरेको...

पुरा पढ्नुहोस
काठमाडौ–९ का मतदातासँग अर्याल ः निर्वाचनपछि पनि म आफैं आउँछु, तपाईहरु धाउनु पर्दैन

काठमाडौं,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालले निर्वाचन पछि पनि मतदाताको घरदैलोमा आएर उनीहरूको समस्या सुन्ने वाचा गरेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा दलित अधिकारसम्बन्धी ऐन अन्तिम चरणमा

दाङ,१० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री...

पुरा पढ्नुहोस
बजेटलाई ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ,१० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष...

पुरा पढ्नुहोस
सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिन्छु : उम्मेद्वार खत्री

देवदह, १० फागुन । नेपाली कांग्रेसको तर्फदेखि रुपन्देही क्षेत्रनम्बर–१ का उम्मेदवार हिराबहादुर खत्रीले किसानका मुद्दालाई सम्बोधन गर्नकालागि सिँचाइको पुर्वाधार विकासमा विशेष जोड दिने बताउनु भएको छ । क्षेत्रनम्बर एकका धेरैजसो क्षेत्रहरु आकाशे पानीका भरमा...

पुरा पढ्नुहोस
भोली बुटवल उद्योग वाणिज्य संघको स्थापना दिवस : बुटवलका तीनवटा विद्यालयमा छात्रबृत्ति अक्षकोष स्थापना गरिँदै

बुटवल, ९ फागुन । भोली फागुन १० गते बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३ औं स्थापना दिवस मनाईँदै छ । निजी क्षेत्रमा यस क्षेत्रकै सबैभन्दा पुरानो संस्था बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन...

पुरा पढ्नुहोस
आहा रारा पोखरा गोल्डकपको उपाधि सहाराले १२ वर्षपछि चुम्यो

पोखरा ,९ फागुन । आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै आयोजक सहाराले १२ वर्षपछि उपाधि जितेको...

पुरा पढ्नुहोस
सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना शहर बनाउने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

बुटवल,९ फागुन ।नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं २ का उम्मेदार विष्णुप्रसाद पौडेलले सैनामैनालाई व्यवस्थित, आधुनिक र सांस्कृतिक पहिचानसहितको नमूना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पौडेलले सैनामैना वडा नं। १ र...

पुरा पढ्नुहोस
शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको समापन

मणिग्राम, ८ फागुन । शुभयात्रा नेपाल रूपन्देहीले सञ्चालन गरेको वडास्तरीय छनौट र प्रशिक्षण पश्चात्को तिलोत्तमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको ‘भव्य समापन’ (ग्राण्ड फिनाले) मणिग्राममा सम्पन्न भएको छ । तिलोत्तमा नगरभित्रका सबै १७ वटा वडाका विद्यार्थीबीच...

पुरा पढ्नुहोस
आश्वासनका पोकामा रनभुल्ल नपर्न विश्वदीपको आग्रह

बुटवल ८ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’को घरदैलो आज शुक्रवार पनि तिलोत्तमा नगरपालिकाका विभिन्न वस्तीमा जारी रहेको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले तिलोत्तमाको वडा...

पुरा पढ्नुहोस
मतदाताले जुन विश्वास गर्नुभएको छ, मैले उहाँहरुको शिरलाई झुक्न दिने छैन : सुशील गुरुङ्ग

भैरहवा, ७ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील गुरुङ्गले मतदाताको शिर झुक्न नदिने बताउनुभएको छ । उहाँले आम जनताको भावनामा चोट पुग्ने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो...

पुरा पढ्नुहोस
देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ,८ फागुन । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको...

पुरा पढ्नुहोस
नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु

जानकी (बाँके) ८ फागुन । नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक...

पुरा पढ्नुहोस