समाचार

पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा वृक्षारोपण

बुटवल,१५ असार । पहिलो पाइला नेपाल बुटवल शाखाले बुटवल उपमहानगरपालिका–१३ स्थित जितेश्वरी पाणीनी उद्यान पार्कमा वृक्षारोपण आइतबार कार्यक्रम सम्पन्न गरेको छ । आजको बिरुवा, भोलिको भरोसा’ भन्ने नारासहित फलफुलका विरुवा वृक्षारोपण गरियकोपहिलो पाइला नेपाल...

पुरा पढ्नुहोस
धानखेतीमा लाग्ने लागत घटाउन खोजीरहेका छौंःमुख्यमन्त्री आचार्य

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो...

पुरा पढ्नुहोस
लायन्स डिस्ट्रीक ३२५ पी नेपालद्वारा अध्यक्षहरुलाई प्रशिक्षण

बुटवल,१४ असार। लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५/०२६ का निर्वाचित अध्यक्षहरुलाई दुई दिने प्रशिक्षणात्मक कार्यक्रम भैरहवा शुरु भएको छ । एक सय ८ जना क्लबका अध्यक्षहरु प्रशिक्षण कार्यक्रम राखिएको...

पुरा पढ्नुहोस
जंग बहादुर शाहको ‘इति ह आस’ लोकार्पण

असार–१४, बुटवल। लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार जंगबहादुर शाहद्वारा लिखित ३९६ पृष्ठमा संरचित ‘इति ह आस’ कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि माक्र्सवादी सौन्दर्यशास्त्री...

पुरा पढ्नुहोस
एमालेको राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौँ,१४ असार। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी छन् । मदन भण्डारीको ७४ औँ जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने...

पुरा पढ्नुहोस
लायन्सका अध्यक्षहरुलाई भोलीदेखि अभिमुखीकरण

बुटवल,१३ असार । लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी नेपालको आयोजनामा लायन्स बर्ष २०२५÷०२६ का लागि निर्वाचित अध्यक्षहरुको लागि अभिमुखीकरण कार्यक्रम सनिबार देखि भैरहवामा प्रशिक्षण हुदै छ । बिभिन्न विषयमा तालिम र...

पुरा पढ्नुहोस
‘१२ वर्ष’को सफल यात्रामा‘ब्राइट लुम्बिनी’

कपिलवस्तु,१३ असार । कपिलवस्तुको बाणगंगाबाट संचालनमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि. (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो १२ औं स्थापना दिवस बिहिबार भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा पिस हिमालय रिर्सोट ठाकुरापुरमा...

पुरा पढ्नुहोस
एसइईको नतिजा सार्वजनिक

काठमाडौ,१३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले...

पुरा पढ्नुहोस
रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिबिहीन दिवस मनाइएयाे

बुटवल, १३असार । रूपन्देहीमा पहिलो पटक श्रवण दृष्टिीबिहीन दिवस मनाइएको छ । श्रवण दृष्टिीबिहीन अभिभावक समाज, रूपन्देहीले शुक्रबार बुटवलमा कार्यक्रम गरी श्रवण दृष्टिीबिहीन दिवस दिवस मनाउदै शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो । संयुक्त राष्ट्रसंघ...

पुरा पढ्नुहोस
हत्या गरि २१ वर्ष देखि फरार सार्की पक्राउ

  तानसेन,१२ असार । जिल्ला प्रहरी कार्यालय पाल्पाले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ । साविक सिलुवा–९ हाल पूर्वखोला–१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका...

पुरा पढ्नुहोस
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ १२ असार। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जान लागेका हुन् उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६...

पुरा पढ्नुहोस
शुद्धोदन गाउँपालिकाको ७५ करोडको बजेट सार्वजनिक

मानपडी ,११, असार । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७५ करोड ३२ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेट गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गाउँसभाको १८औं...

पुरा पढ्नुहोस
चटपटले फेरिएको गोमाको जिवन शैली’

अमिलो पिरो चटपट भन्ने बित्तिकै सबैले मन पराएको र सबैको मन जितेर सबैको मनमा बसेको बुटवलको लक्ष्मीनगर मा रहेको अर्गानिक स्वादिष्ट चटपट नै प्रसिद्ध बनेको छ । गुल्मीको मालिका गाँउपालिका वडा नं २ स्थायी...

पुरा पढ्नुहोस
देवदह नगरपालीले ल्यायो १ अर्ब ६३ करोडको बजेट

खैरनी,१० असार । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत...

पुरा पढ्नुहोस
खैरहनी नगरपालिकाको बजेट १ अर्ब ३ करोड ८५ लाखको

चितवन १०, असार । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख कविता उप्रेतीले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक...

पुरा पढ्नुहोस