समाचार

कर्णाली प्रदेशमा स्थानीय तहका सेवाहरू ठप्प, कर्मचारीहरू आन्दोलनमा

सुर्खेत,८ जेठ। स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा आज (जेठ ८ गते) देखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कर्णाली प्रदेश समितिले प्रदेश सरकारको विभेदकारी...

पुरा पढ्नुहोस
तीन निर्माण व्यवसायी परे कालोसूचीमा

बुटवल,८ जेठ ।सार्वजनिक खरिद अनुगमनको कार्यालयले तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विहिबार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। बाँकेको डडुवा गाउँपालिका(५...

पुरा पढ्नुहोस
सारसको सङ्ख्या बर्सेनि घट्दो

कञ्चनपुर,८ जेठ । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको...

पुरा पढ्नुहोस
थवाङको सशस्त्र युद्धकालीन सेल्टर पुगे प्रचण्डसहित माओवादी शीर्ष नेता

बुटवल,७ जेठ । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको शीर्ष नेतृत्व मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको क्रममा बुधबार थवाङ पुगेका अध्यक्ष...

पुरा पढ्नुहोस
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौँ, ७ जेठ । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माण लगायतका विषयमा उठेका प्रश्न र भ्रष्टाचारका सम्बन्धमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकपछि सभापति ऋषिकेश पोखरेलले...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा कृषकहरूलाई धानको बिउ वितरण

भैरहवा, ७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशन अनुदानमा धानको बीउ वितरण गरेको छ । नगरप्रमुख (मेयर)इश्तियाक अहमद खाँले एक कार्यक्रमकाबीच कृषकहरुलाई साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत...

पुरा पढ्नुहोस
बुटवल उपमहानगर र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको तयारी, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

मुस्ताङ,७ जेठ । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै औपचारिक भगिनी सम्बन्ध स्थापनाको तयारी सुरु गरिएको छ । बुटवलका नगरप्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द हुने

काठमाडौं,७ जेठ। नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि...

पुरा पढ्नुहोस
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ,७ जेठ । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक...

पुरा पढ्नुहोस
एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालबिच सम्झौता

काठमाडौ ,७ जेठ । एनएमबि बैङ्क र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबिच सम्झौता भएको छ । मङ्गलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता...

पुरा पढ्नुहोस
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेललाई नियुक्त

काठमाडौं,६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

रूपन्देही, ६ जेठ । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि...

पुरा पढ्नुहोस
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरले ३६ बङ्गुरको मृत्यु

सुनसरी,६जेठ । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख...

पुरा पढ्नुहोस
समृद्धिको हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दीक्षान्त समारोहमा

बुटवल,६जेठ। बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले विगत ८ वर्ष देखि सेवा प्रदान गर्दै आएको छ । सोमबार आयोजित एक समारोहका बिचमा एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित...

पुरा पढ्नुहोस
रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

रामपुर, ५ जेठ ।पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्र रहेका बालबालिकाहरुले पूर्णखोप लगाएको सुनिश्चित भए संगै नगरपालिकालाई आइतबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरीएको हो ।रामपुरलाई घोषणा गरे संगै...

पुरा पढ्नुहोस