समाचार
दाङ,२० भदौ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस-२०८२ भदौ २२ गते मनाइँदैछ । दिवसको पूर्वसन्ध्यामा शुक्रबार राप्ती उपत्यका (देउखुरी)मा `संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती´विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोस
शुद्धाेदन,२० भदौ । रुपन्देहीको शुद्धोदन गाउँपालिका २ बनगाई, अवस्थित “सिप सन्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढछ आत्मसम्मान” मुल नाराका साथ खडवा बनगाई सामुदायिक सिकाई केन्द्र शुद्धोदन २ बनगाई, रुपन्देही १८औ साधारण सभा...
पुरा पढ्नुहोस
बुटवल ,१९ भदौ । कोरिया अन्तराष्ट्रिय सहयोग नियोग ९कोइका० नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ र नेपाल ईपीएस सेन्टरका कन्ट्री रिप्रेजेन्टिभ किसु किम सहितको संयुक्त टोलीले आज बुटवल स्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको भ्रमण गरेका छन् ।...
पुरा पढ्नुहोस
बुटवल १९ भदौ । विहिवार हजरत मोहम्मद मुस्तफा स्वल्लल्लाहो लैहेवसल्लम १५०० औं जन्मोत्सव अवसरमा बुटवल बिकाश पथमा रहेको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद रक्तदान कार्यक्रम सप्पन्न गरेको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा...
पुरा पढ्नुहोस
बुटवल,१९ भदौ । बुटवलउपमहानगरपालीका -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम...
पुरा पढ्नुहोस
काठमाडौँ ,१९ भदौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठुलो सङ्ख्यामा कर्मचारी सरुवा गरेको छ । सडक विभागका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहका ५६ जना राजपत्राङ्कित द्वितीय श्रेणीका सि.डि.ई. (सिनियर डिभिजन इन्जिनियर) को...
पुरा पढ्नुहोस
काठमाडौँ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री...
पुरा पढ्नुहोस
बुटवल,१८ भदौ । लुम्बिनी कोरिडोरमा रहेका उद्योगलाई स्थानान्तरण गर्नुपर्ने सर्वोच्च अदालतको आदेशप्रति बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले गम्भीर ध्यानाकर्षण गराएको छ । २०८२ भदौ ११ गतेको अदालतको आदेशअनुसार तोकिएको क्षेत्रभित्र रहेका उद्योगलाई दुई वर्षभित्र...
पुरा पढ्नुहोस
पोखरा १८, भाद्र। पोखरामा जारी अन्तर्राष्ट्रिय आईटी कार्यशालामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भएको छ। कार्यशालाको पहिलो दिन हिजो दुई सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका छन् भने दोस्रो दिन आज त्यो संख्याभन्दा अझ बढी विद्यार्थीको उपस्थिति...
पुरा पढ्नुहोस
बुटवल ,१८ भदौ । सेञ्चुरी युवा क्लब, छोम्रुङको आयोजनामा भाद्र १७ गते देखी १० दिने माइक्रो हाइड्रो अपरेटर तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन छोम्रुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष श्री जगन राज गुरुङले...
पुरा पढ्नुहोस
पाल्पा, १७ भदौ । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तीव्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ...
पुरा पढ्नुहोस
काठमाडौँ ,१७ भदौ। बहुचर्चित सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन...
पुरा पढ्नुहोस
लुम्बिनी,१६ भदौ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने...
पुरा पढ्नुहोस
रामपुर,१६ भदौ । महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले सिफारिस प्रणाली कार्यविधि–२०८२” सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन...
पुरा पढ्नुहोस
स्याङ्जा, १६ भदौ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको दोस्रो समन्वयात्मक बैठक सोमबार स्याङ्जाको उत्तरबाहिनीमा सुरु भएको छ । बैठकमा दुबै प्रदेशका विकासका प्राथमिकता तथा समस्या पहिचानबारे छलफल भइरहेको छ । यसअघि भएका निर्णयहरूको कार्यान्वयन...
पुरा पढ्नुहोस